अटिजम रोग होइन, अपाङ्गता हो

सविता उप्रेती बौद्धिक अपांगता (अटिजम) का विषयमा बुझउँदा र साना ठूला बालवालिकालाई तालिम दिदै वितेको छ दोलखाकी सविता उप्रेतीका दिन । अटिजम स्नायु र नशाको विकासमा आउने ह्रासले उत्पादन हुने न्यूरो डेभलपमेन्ट डिसाएबेलिटी हो भन्छिन् सविता । लामो समयदेखि यो क्षेत्रमा काम गरिरहेकी उप्रेतीको संघर्ष आफैमा प्रेरणाको स्रोत हो । अटिजम भएका बालबालिका एकदमै चकचके … Continue reading अटिजम रोग होइन, अपाङ्गता हो